• 011-661035
  • info@panas.coop.np

News

शुभ दीपावलीको अवसरमा बिदा सम्बन्धमा सूचना

2024-10-30

नेपालीहरुको महान पर्व शुभ दीपावली तथा नेपाल सम्बत ११४५ सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तक ज्यूहरुमा सु–स्वास्थ्य, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०८१ कार्तिक १५ गते बिहिवार देखि कार्तिक १९ गते सोमबारसम्म संस्था बिदा रहने जानकारी गराउँदछौं । 
भिलिमिलि र रमाईलोका साथ मनाइने यस पर्व सवैको खुशी र उमंगका साथ बितोस् , सवैमा हार्दिक मंगलमय शुभकामना ।